धारापानीका खड्कबहादुरको उपचारमा आर्थिक अभाव

विकल्प न्यूज/बेनी मंसिर ११ गते ।  अचानक कलेजोमा खरावी देखिएपछि भारतको मुम्बईस्थित अस्पतालमा उपचारर्थ एक म्याग्देलीले उपचारमा आर्थिक अभाव भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–७, ताकम धारापानीका ५३ बर्षिय खड्कबहादुर थापाको उपचारको क्रममा आवश्यक पर्ने औषधी लगायतको खर्चको अभाव भएपछि सहयोगको याचना गरेका हुन् । नियमित उपचार तथा कलेजो प्रत्यारोपणमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि … Continue reading धारापानीका खड्कबहादुरको उपचारमा आर्थिक अभाव